काठमाडौं, २३ फागुन । लामो समयको अथक प्रयास पछि काठमाडौ–रियाद उडान को नेपाल बायुसेवा निगमले अनुमति पाएको छ।अब काठमाडौ साउदी अरेबिया को सिधा उडान बाट धेरै नेपाली लाभान्वित हुने भएका छन् । निगमलाई साउदी अरेवियाको General Authority of civil Aviation (GACA) ले फागुन २२ गतेबाट साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युबराज […]