निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

काठमाडौं, ९ वैशाख : नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । […]

सम्बन्धित सामग्री

दमाममा निगमको उडान सुरु

काठमाडौं– नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले भदौ २० बाट काठमाडौं–साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको हो । निगमको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रातिको १० बजेर ४० मिनेटमा उडान भरेको थियो । पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कंदा १ सय […]

काठमाडौं-सुर्खेत नियमित उडान सुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा एटिआर-७२ जहाजमार्फत शुक्रबारदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत् काठमाडौं –सुर्खेत–काठमाडौं रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा बिहीबारदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । सुर्खेत […]

सुर्खेत विमानस्थलमा एटिआर-७२ जहाजबाट नियमित उडान सुरु

काठमाडाैँ ‍- कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान सुरु भएको छ। निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ रुटमा नियमित उडान प्रारम्भ गरेको हो। उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत् नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। सुर्खेत विमानस्थलमा गत कात्तिक […]

जजिरा एयरवेजको कुवेत-चीन उडान सुरु

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गरेको जजिरा एयरवेजले कुवेत-चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको छ । चीनको पश्चिमी क्षेत्रमा रहेका ठूलो जनसङ्ख्यालाई मध्यनजर गर्दै कम्पनीले सियानलाई उडान गन्तव्यका लागि रोजेको जनाइएको छ । उक्त कम्पनीले सोमबारदेखि कुवेत–चीन दुईतर्फी व्यावसायिक उडान सुरु गरेको बताइएको छ । कम्पनीले उक्त गन्तव्यमा छिट्टै दैनिक उडान गर्ने जनाएको […]

भैरहवा-कुवेत दैनिक उडान सुरु

भैरहवा – नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो। यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए। यो […]

जनकपुरधाम-पोखरा नियमित उडान सुरु

सातामा तीन दिन उडान हुनेगरि सुरु भएको जनकपुरधाम–पोखरा उडान बिहीबारदेखि नियमित हुने भएको छ।

पोखरा–जोमसोम उडान सुरु

काठमाडौँ । पोखरा–जोमसोम रुटमा आज (आइतबार)देखि नियमित उडान सुरु भएको छ । तारा एयरले यो रुटमा उडान सुरु गरेको हो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो । आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु […]

उदयपुरमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु हुने

उदयपुरमा साहसिक खेल प्याराग्लाडिङको व्यासायिक उडान सुरु हुने भएको छ ।  आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरगढीबाट नगरको वडा नं ५ सिमसार क्षेत्रसम्मको लागि प्याराग्लाइडिङ उडान सुरु भएको हो । शुक्रबार र शनिबार सो क्षेत्रमा दुई दिनसम्म नियमित उडान परीक्षण गरेर सफल भएपछि अब व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गर्न लागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।कटारी नगरपालिकाको सहयोग र गडिकोट प्याराग्लाइडिङ समितिको आयोजना

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्ने गरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले आगामी १ असोजबाट नियमित व्यावसायिक उडान सुरु हुने बताए […] The post गुण एयरलाइन्सले आजबाट उडान सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुकेटार विमानस्थलमा नियमित उडान सुरु

नेपाल वायु सेवा निगमले ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलबाट सोमबारदेखि नियमित उडान सुरु गरेको छ । कोभिडका कारण नियमित उडान दुई महिना बन्द भएको थियो । सोमबार काठमाडौंबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले […]