बागलुङ खानीगाउँमा फोरजी सेवा सञ्चालन

जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ ।

सम्बन्धित सामग्री

हुम्लाको ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेपाल दूरसञ्चार प्रणालीको ‘फोरजी’ सेवा सञ्चालनमा आएको छ । वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको ताँजकोट गाउँपालिकाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको हो । मङ्गलबारदेखि ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालनमा आएसँगै आसपासका सबै गाउँका साथै यहाँका स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा …

ताप्लेजुङको दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच

ताप्लेजुङ- पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो । केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ […]

बागलुङ खानीगाउँमा फोरजी सेवा सञ्चालन

जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ ।

बागलुङ खानीगाउँमा फोरजी सेवा सञ्चालन

जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ ।

खानीगाउँमा फोरजी सेवा सञ्चालन

काठमाडाैं । जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिएको […]

सिंजाका दुर्गम गाउँमा ‘फोरजी’ सेवा सञ्चालन

वर्षौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका सिंजाका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सिंजा गाउँपालिकाका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए […]

फोरजीका प्रयोगकर्ता ७८ लाखभन्दा बढी

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल इन्टरनेटअन्तर्गत ७८ लाख ७१ हजार ५५५ प्रयोगकर्ता पुगेको जनाएको छ। चालु आर्थिक वर्षको चैत मसान्तभित्र सोही संख्यामा प्रयोगकर्ता रहेको बताएको हो। नेपालमा तीन दुरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीमध्ये सबैभन्दा धेरै ग्राहक एनसेलका रहेका छन्। नौ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ५० लाख १७ हजार १७० पुगेका हुन्।

नेपालमा फोरजीका प्रयोगकर्ता ७६ लाख ६८ हजारभन्दा बढी

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फोरजीका प्रयोगकर्ता७६ लाख ६८ हजार १८१ पुगेको जनाएको छ। नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन्। तीन कम्पनीमध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ। एनसेल कम्पनीका४८ लाख ५६ हजार ७४२ जना, नेपाल टेलिकमका२५ लाख ८९ हजार २९४ जना र स्मार्ट टेलिकमका दुईलाख २३ हजार १४५ जना फोरजी प्रयोगकर्ता रहेका छन्।

जिल्लाभरि फोरजी सेवा विस्तार

डोटी । नेपाल टेलिकमले डोटी जिल्लाभरिमा फोरजी सेवा सञ्चालन गर्न लागेको छ ।  उच्च गतिको इन्टरनेट सेवा अर्थात्

सदरमुकाममा ‘फोरजी’ : गाउँमा कुरा गर्न रुखमा चढ्नुपर्ने

जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी आसपास क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएको छ ।