ताप्लेजुङको दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच

ताप्लेजुङ- पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो । केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ […]

सम्बन्धित सामग्री

ताप्लेजुङको दुर्गम बस्ती याङमा‚ जहाँ रेडियोको उस्तै छ लोकप्रियता

ताप्लेजुङ : सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ। बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका युवा पुस्तासम्म छन्।हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो। सूचनाको स्रोत पनि यी नै हुन्थ्यो तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ।प्रायः गाउँगाउँ डिजिटल प्रविधिमैत्री बन्दै जाने क्रम बढ्दो छ। इन्टरनेटको पहुँच गाउँमा विस्तार हुँदै गएको छ। फोरजी सेवासमेत वि