रुसी गोलाबारीको निशानामा मारिपोलका आवासीय भवन

रुसले युक्रेनको मारिपोल शहरमा लगातार निर्दयी रुपमा गोलाबारी गरिरहेको युक्रेनी अधिकारीले बताएका छन् । मार्च २ देखि मारिपोल शहर रुसी आक्रमणको प्रमुख निशानामा छ । शहरलाई घेराबन्दी गरेको रुसी सैनिकले सर्वसाधारणको सुरक्षित बर्हिगमनलाई अवरोध गरिरहेको युक्रेनको आरोप छ । रुसले लगातार मारिपोलका आवासीय क्षेत्रलाई निशाना बनाएर गोलबारी गरिरहेको भिडियो सार्वजनिक भएका छन् । आइतबार रुसले […]

सम्बन्धित सामग्री

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको ज्यान गयो

युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । गएराति भएको पछिल्लो घटनामा परेर कम्तीमा २१ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको ज्यान गएको हो । घटनामा परि अरु केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । आक्रमण भएको भवनमा झण्डै एकसय जना बस्दै आएका थिए । भवन ...

युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए

किएभ । युक्रेनको बन्दरगाह सहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रुसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् । रुसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रमणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी […]

रुसी आक्रमणमा परी आमा र तीन महिने शिशुसहित ८ जनाको मृत्यु

काठमाडौं– रुसी फौजले दक्षिणी युक्रेनको ओदेसा शहरमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ओदेसा शहरमा रहेको सैन्य पूर्वाधारलाई लक्षित गरी रुसी क्षेप्यास्त्र आक्रमण भएको बीबीसीले जनाएको छ । यद्यपि आक्रमणका क्रममा दुई आवासीय भवन पनि क्षतिग्रस्त भएको बताइएको छ । मारिनेमा तीन महिने शिशु र उनकी आमा समेत रहेको बीबीसीले जनाएको […]

युक्रेनको ओडेसा शहरको आवासीय भवनमा रुसी मिसाइल आक्रमण

काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको मृत्यु भएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले युक्रनेको मारियुपोल लडिरहेको युक्रेनी सेनाको अन्तिम दस्तालाई पनि नछोड्ने हो भने रुससँगको शान्तिवार्ता टुंग्याउने चेतावनी दिएका […]

युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप

आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्रमण रहेको आरोप रुसी अधिकारीको छ । सामाजिक सञ्जाल ट्वीटरमा साझा गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट […]

किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार, ८ जनाको मृत्यु

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले  क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् । रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ । पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ ।

युक्रेनमा रुसको हमला जारी, कस्तो छ ताजा हाल ?

युक्रेनमाथि रुसको हमलाको आज २० औँ दिन हो । दुई देश बीचको संघर्षमा स्थिति यतिबेला यस्तो छ :– युक्रेनको राजधानी किभमाथि रुसी बमबारी जारी छ । यो बमबारीमा एक आवासीय भवन पनि हमलामा पर्यो । युक्रेनको आपतकालीन सेवाका अनुसार भवनमा लागेको आगोमाथि नियन्त्रण पाइएको छ ।– किभको मेट्रो स्टेशन पनि हमलाको चपेटामा आइसकेको छ । किभको मेट्रो नेटवर्कले ट्वीट गरेर बिहानको बिस्फोटमा लुक्यानिव्स्का स्टेशन र कार्यालयका केही हिस्सामा भारी क्षती पुगेको बताएको छ । लुक्यानिव्स्का स्टेशन किभको केन्द्र नजिकै

युक्रेन संकट : खारकिएभ शहर नजिकै हवाई हमला, दुई बच्चासमेत ८ को मृत्यु

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो । यसैबीच युक्रेनले रुसले लगातार आवासीय इलाकालाई निशाना बनाइरहेको दाबी गरिरहेको छ ।राजधानी किभबाहेक युक्रेनको अर्को एउटा प्रमुख शहर खारकिएभमा स्थिति असाध्यै तनावपूर्ण छ ।खारकिएभ शहर दुई घण्टाको दुरीमा, दक्षिण पूर्वमा इजियम शहरमा दुई बच्चासमेत आठजनाको रुसी हवाई हमलामा मारिएको खबर छ ।शहरका उप–मेयर वोलोदिमिर मोत्सोकिनले रुसको हवाई हमलामा सिटी सेन्टरलाई असाध्यै हानी भएको र एक सरकारी भवन हमलाको चपेटमा आएको जानकारी दिए । यसकारण थुप्रै प्रहरी अधिकारी घ

रुसी हमलामा दुई हजार गैरसैनिक मारिए

रुसी हमलामा १० जना उद्धारकर्ता पनि मारिएको युक्रेनको आपत्कालीन सेवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। एक साताको अवधिमा रुसले सयौं यातायात केन्द्र, आवासीय भवन, अस्पताल तथा किन्डरगार्डेनहरूमा हमला गरेको युक्रेनले जनाएको छ।...

युक्रेनको अर्को एउटा शहरमा रुसी हमलाको निशानामा आवासीय इलाका, दुईको मृत्यु

रुसको मिसाइल हमलामा कम्तीमा दुई नागरिकको मृत्यु भएको युक्रेनले जानकारी दिएको छ । यो हमला राजधानी किभबाट पश्चिमस्थित जोटेमरमा भएको हो । अधिकारीका अनुसार हमलाको निशाना शहरको एउटा एयरबेस थियो तर नजिकैको आवासीय भवन निशाना बनिदियो ।युक्रेनको गृह मन्त्रालयले ट्वीट गरेर यो हमलामा कम्तीमा दुईजनाको मृत्यु भएको र १६ जना घाइते भएको जानकारी दिएका छन् । यद्यपि, टेलिग्राममा एक सरकारी अधिकारी एन्टनी गेराशचेन्कोले मृतकको संख्या अझै धेरै भएको बताएका छन् । उनले एक बच्चासमेत चार जनाको मृत्यु भएको बताएका छन्