घेराबन्दीमा रहेको युक्रेनी शहर मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । तर यसअघि नै युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगरिने बताइसकेको छ। युक्रेनी शहर मारिपोल लगातार रुसी आक्रमणको गम्भीर निशानामा छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा गरिरहेको आक्रमणको क्रममा सबैभन्दा बढी प्रभावित भएको शहर […]