ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को युवा विद्यार्थी विशेष जिल्ला समितिले वर्तमान नेतृत्वका कारण पार्टी अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ। ललितपुरमा बसेको आठौं पूर्ण बैठकले पार्टीको वर्तमान नेतृत्वले भदौ २३ र २४ गतेका घटनाको यथार्थपरक विश्लेषण गर्दै आत्मालोचना गर्नुपर्ने माग गरेको छ । बैठकले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको पार्टी नेतृत्वले भदौ २३ […]
३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।
सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय …
वसन्त ऋतुको आगमनसँगै प्रकृतिले पुरानो चोला फेरेर नयाँ पालुवा पलाएझैँ हाम्रो जीवनशैलीमा पनि एउटा नयाँ ऊर्जा सञ्चार हुने गर्दछ । धेरैका लागि यो समय घरका पुराना र अनावश्यक सामानहरू पन्छाउने अर्थात् 'डिक्ल्टरिङ' गर्ने उपयुक्त अवसर …
Kathmandu. Joint student unions staged a protest against the price hike of petroleum products and other essential commodities. They held the demonstration at Maitighar Mandala on Thursday. During the protest, they demanded that the government control inflation, announce relief packages, and adjust prices by abolishing taxes imposed on petroleum products. See the photos : ...
काठमाडौं– आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपतकालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै चौबिसै घण्टा सेवा सञ्चालन गर्ने जनाएको छ । विभागका निमित्त महानिर्देशक अर्चना श्रेष्ठले मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान […]