परराष्ट्रमन्त्रीसँग स्वीट्जरल्यान्डका राजदूतको शिष्टाचार भेट

२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा ड्यानिएल मेउलीले शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा दुवै जनाबीच नेपाल र स्वीट्जरल्यान्ड बीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा बहुआयामिक सहयोगलाई थप …