स्पेनका लागि प्रस्तावित राजदूतको प्रतिबद्धता– बलियो रणनीतिक योजना निर्माण गर्ने

२७ असोज, काठमाडौं । स्पेनका लागि प्रस्तावित नेपाली राजदूत प्राप्ति शेरचनले म्याड्रिडस्थित नेपाली राजदूतावासलाई थप सक्रिय, सर्वसुलभ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । मंगलबार संघीय संसद्को संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र अवधारणा प्रश्तुत …