दशैँ–तिहारपछि उपत्यकाबाहिर पनि साझा यातायात, ५० वटा सुविधासम्पन्न बस ल्याउने तयारी

काठमाडौँ । साझा यातायातले उपत्यकाबाहिर सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ। ग्रामीण समुदायलाई लक्षित गर्दै ५० वटा सुविधासम्पन्न बस ल्याउने प्रक्रिया अघि बढाएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालले बताएका छन्। रिपोर्टर्स नेपालका संवाददाता कुलमान तामाङसँग दशैँ, तिहार तथा छठपर्व विशेष र आगामी कार्ययोजनाबारे कुराकानी गर्दै अर्यालले काठमाडौँबाट विभिन्न सम्भाव्य सहरसम्म […]