ग्रिनकार्ड र नागरिकता लगायत प्राय आवेदनमा २ देखि ६ महिनाभित्र निर्णय दिने युएससीआईएसबाट लक्ष्य तय

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड र नागरिकता लगायतका प्राय सबै आवेदनमा ६ महिनाभित्र निर्णय दिने लक्ष्य तय गरेको छ । अध्यागमनबारेका आवेदनमा चर्को ब्याकलग र निर्णय दिनमा लामो समय लागिरहेको अवस्थामा युएससीआईएसले यस्तो लक्ष्यको घोषणा गरेको हो । आर्थिक बर्ष २०२३ को अन्तिम सम्ममा यो लक्ष्य पूरा गर्ने युएससीआईएसले घोषणा गरेको छ । लक्ष्य पूरा गर्नका […]

सम्बन्धित सामग्री

ग्रिनकार्ड वा नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड किन अपडेट गर्नुपर्छ ?

तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिनुभन्दा अगाडि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर तपाईले नयाँ सोसल सेक्युरिटी नम्बर भने लिनु पर्दैन । तपाईको पूरानै नम्बरमा रेकर्ड अपडेट गर्न आवश्यक छ । ग्रिनकार्ड वा नागरिकता लिइसकेपछि तपाई कम्तीमा १० दिन पछाडि […]

रविको नागरिकता मुद्दामा गैरआवासीय नेपालीको चासो

१२ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको पाइएको छ । अमेरिकी ग्रिनकार्ड त्यागेका लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा गरेको छ । यो मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो, जसमा शुक्रबार नै फैसला आउने […]

अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायत आवेदन शुल्क बढाउने प्रस्ताव फेडरल रजिष्टरमा

अमेरिकी सरकारको अध्यागमनबारे काम गर्ने एजेन्सी युएससीआईएसले अमेरिकी नागरिकता, ग्रिनकार्ड लगायतका कैयन आवेदनमा फेरि शुल्क बढाउने तयारी गरिरहेको छ । यो प्रस्तावित नियम जनवरी ४ बुधबार फेडलर रजिष्टरमा प्रकाशित भएको छ । अहिले अमेरिकी नागरिकता आवेदनका लागि ६४० डलर शुल्क तिर्नुपर्छ । यदि अनलाइनबाट आवेदन दिएको खण्डमा यो शुल्क अनलाइनबाट तिर्न सकिन्छ । कागजी आवेदन […]

अमेरिकामा डेढलाख पुगे ग्रिनकार्ड र नागरिकता लिने नेपाली

आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ नेपालीले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार उनीहरुले सन् २०१९ को अक्टोबर १ देखि सन् २०२० को सेप्टेम्बर ३० सम्म अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका हुन् । आर्थिक बर्ष २०२० मा क्यालिफोर्नियामा ८३२ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरे भने कोलोराडोमा […]

४ बर्ष अगाडि एसाइलम स्वीकृत भएको अहिलेसम्म ग्रिनकार्ड आएन, के गर्ने ?

मेरो एसाइलम स्वीकृत भएको ४ बर्ष भइसक्यो, तर ग्रिनकार्ड आएको छैन । मैले एसाइलम स्वीकृत भएको ५ बर्षपछि सिधा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छु ? अमेरिकी नागरिकता प्राप्त गर्नका लागि सामान्यतया ग्रिनकार्ड प्राप्त गर्न जरुरी छ । ग्रिनकार्ड नै नआईकन अमेरिकी नागरिकताका लागि आवेदन दिन मिल्दैन । तपाईले पाँचबर्षको मापदण्ड पूरा गरेको हुनुपर्छ । […]

यसरी आफै दिनुहोस् अमेरिकी नागरिकताका लागि आवेदन

यदि तपाईले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको ४ बर्ष ९ महिना पूरा भएको छ भने तपाई अमेरिकी नागरिकता आवेदनका लागि योग्य हुनसक्नुहुनेछ । अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड पाउनेहरु भने २ बर्ष ९ महिनामा अमेरिकी नागरिकता आवेदन दिन योग्य हुनसक्छन् । त्यस्तै एसाइलमबाट ग्रिनकार्ड प्राप्त गरेर नागरिकता आवेदन दिन चाहनेहरुले आई ४८५ स्वीकृत भएको मितिले ३ […]

ग्रिनकार्ड एक्सपायर भयो, के ग्रिनकार्ड नविकरणविना नागरिकता आवेदन दिनसक्छु ?

यदि तपाईको ग्रिनकार्ड एक्सपायर भएको छ तर तपाई सबै प्रकारले अमेरिकी नागरिकतालागि आवेदन दिन योग्य हुनुहुन्छ भने तपाईले ग्रिनकार्ड नविकरण नगरिकनै नागरिकताका लागि आवेदन दिनसक्नुहुन्छ । तर तपाईले ग्रिनकार्ड एक्सपायर भएपछि अमेरिका छाडेको हुनुहुँदैन । तपाईको ग्रिनकार्ड हराएको वा चोरिएको पनि हुनुहुँदैन । यदि तपाईको ग्रिनकार्ड हराएको र चोरी भएको छ भने फर्म आई ९० […]