मेरो एसाइलम स्वीकृत भएको ४ बर्ष भइसक्यो, तर ग्रिनकार्ड आएको छैन । मैले एसाइलम स्वीकृत भएको ५ बर्षपछि सिधा अमेरिकी नागरिकताका लागि आवेदन दिन सक्छु ? अमेरिकी नागरिकता प्राप्त गर्नका लागि सामान्यतया ग्रिनकार्ड प्राप्त गर्न जरुरी छ । ग्रिनकार्ड नै नआईकन अमेरिकी नागरिकताका लागि आवेदन दिन मिल्दैन । तपाईले पाँचबर्षको मापदण्ड पूरा गरेको हुनुपर्छ । […]