२०१९ को चुनाव लड्न अमेरिकी नागरिकता त्यागेका श्रीलंकाका पूर्व राष्ट्रपतिले ग्रिनकार्ड लिने

श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षका लागि फाइल गरिएको अमेरिकी ग्रिनकार्ड आवेदन परिवारमा आधारित रहेको जनाइएको छ । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायका लागि अमेरिकामा पत्नी र छोरासँगै बस्नेगरी ग्रिनकार्ड आवेदन प्रकृया सुरु गरिएको हो । उनकी पत्नी लोमा राजापाक्ष अमेरिकी नागरिक भएका कारण सोही आधारमा उनी परिवारमा आधारित […]

सम्बन्धित सामग्री

चितवन २ : रविको प्रभाव गाउँसम्म फैलिँदा मत बढ्यो

१२ वैशाख, चितवन । चितवन–२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । ४ मंसिरको चुनावमा सबभन्दा धेरै मतान्तरले सांसद चुनिएका लामिछाने अमेरिकी नागरिकता त्यागेपनि नेपाली नागरिकता लिने प्रकृया पूरा नगरी चुनाव लडेका कारण १३ माघमा पदमुक्त भएका थिए । तर पुनः नेपाली नागरिकता लिएपछि १० […]

चिवतन २ मा फेरि चुनाव हुने

काठमाडौँ – चितवन २ मा फेरि प्रतिनिधिसभाको चुनाव हुने भएको छ। रवि लामिछानेले पेश गरेको नागरिकतालाई अवैधानिक ठहर गर्दै सर्वोच्चले उनीको सांसद पद खारेजीको माग गर्दै परेको रिट जारी गरेपछि चितवन २ मा पुनः चुनाव हुने भएको हो। उनले २०५० सालमा लिएको नागरिकता अमेरिकी नागरिकता लिएसँगै निष्क्रिय भए पनि नेपाल फर्केपछि त्यसलाई पुन सक्रिय गर्नुपर्ने […]