कर्मचारीसहितको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना

काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले सम्पूर्ण कर्मचारीसहितको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।  नगरकार्यपालीकाको २०७९ असोज १ गतेको बैठकले संविधान दिवसको अवसरमा भोलि (असोज ३ गते) १० वटै वडाका सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहने गरी कार्यक्रमको आयोजना गरेको हो ।  सोही निर्णय अनुसार वडा नम्बर ८ को खोड्पे बजारमा पनि कर्मचारी, […]

सम्बन्धित सामग्री

पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम

अर्घाखाँची – चिसो हावा र चिसो पानीले प्रसिद्ध अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएकाे छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले शहीद मनोज, झपेन्द्र, सुरेन्द्र स्मृति दिवसको अवसरमा मनोज, झपेन्द्र स्मृति पार्कमा साेमवार वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरेको हो ।वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठ, सन्धिखर्क–६ का वडाध्यक्ष श्रीधर महत्रा, मालारानी गाउँपालिका–५ क...

मनोविज्ञानका शिक्षक तथा विद्यार्थीहरुले नै गरे त्रिविमा सरसफाइ

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय मनोविज्ञान विभागले मंगलबार त्रिवि सरसफाइ कार्यक्रम आयोजना गरेको छ। स्नातकोत्तर तहमा मनोविज्ञान पढ्ने विद्यार्थीहरु तथा विभागीय प्रमुख तथा अन्य शिक्षकहरुको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थी तथा विभागीय सदस्यहरुले मनोविज्ञान केन्द्रीय विभागबाट सरसफाइ सुरु गर्दै त्रिविको मुख्य भवनसम्म सफाइ गरेका थिए। मनोविज्ञान केन्द्रीय विभागमा खडा गरिएको ‘मेन्टल हेल्थ फन्ड’को आयोजनामा […]

एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिति रहेको थियो । सरसफाइ पश्चात् शुभकामना मन्तव्य दिँदै अध्यक्ष डा […]

धरानदेखि भेडेटारसम्म सरसफाइ अभियान चलाइने

सुनसरी– कोशी राजमार्गअन्तर्गत धरान–भेडेटारमा शनिबार बृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरसफाइ गर्न लागिएको हो । धरान उपमहानगरपालिकाको आयोजनामा शनिबार धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म सरसफाइ गरिने छ । बिहीबार नगर प्रमुख तिलक राईको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाइ कार्यक्रम सहभागी हुन […]

रानीपोखरी सरसफाइ अभियान सुरु

विश्व सरसफाइ अभियन्ताले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन् ।पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरूले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरूले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाइ अभियन्ता राजमान मानवले जानकारी दिए । उनले २०१५ सालमा […]

सिद्धार्थ बैंकको सरसफाइ कार्यक्रम

सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न मन्दिर, सडक लगायत स्थानमा सरसफाइ गरेको जनाएको छ।...

मंगलम् पाइप्सको सरसफाइ कार्यक्रम

सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम गरेको छ ।मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । […]

मंगलम् पाइप्सद्वारा सरसफाइ

सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।...

मंगलम पाइप्सले गोलगढमा गर्यो सरसफाइ

नेपालको पहिलो सीपीभीसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्

बूढानीलकण्ठमा संविधान दिवस : सरसफाइ कार्यक्रम गरी मनाइने

बूढानीलकण्ठ नगरपालिकाले संविधान दिवस सरसफाइ कार्यक्रम गरी मनाउने भएको छ ।  नगरस्तरीय समितिको बैठकले संघीय गणतान्त्रिक नेपालको सातौँ संविधान दिवसका अवसरमा यही असोज ३ गते बिहान ७ देखि ९ बजेसम्म कम्तीमा दुई घण्टा भौतिक दूरी कायम गरी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रत्येक नगरवासी आ–आफ्नो घर, पसल, प्रतिष्ठानको कम्तीमा ५० मिटर वरपर व्यक्तिगत÷सामूहिक÷संस्थागत योजनासहित अनिवार्यरूपमा नगरपालिकाको बृहत सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए ।&nbs...