एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिति रहेको थियो । सरसफाइ पश्चात् शुभकामना मन्तव्य दिँदै अध्यक्ष डा […]

सम्बन्धित सामग्री

विश्व वातावरण दिवस : तारकेश्वरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको तारकेश्वर नगरपालिकामा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । परिवर्तन अभियान नेपालको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।

मनकामना केबलकारको वार्षिकोत्सवमा सरसफाइ र रक्तदान

मनकामना दर्शन प्रालिले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना देवीको मन्दिरपरिसरमा सरसफाइ कार्यक्रम गरेको हो । सोही दिन...

बुटवल जितगढी किल्लामा बृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं,२८ कात्तिक । हेल्पर केयरिङ सर्कल आयोजनामा बुटवल जितगढी किल्लामा बृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्वास घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रुपन्देही क्षेत्र नं २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गनेश पौडेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा अध्यक्ष घिमिरेले आफ्नो क्लबले आयोजना गर्ने सम्पूर्ण कार्यमा सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने र […]

कर्णालीका मन्त्रीहरूले गरे सहिदपार्क सरसफाइ

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशका मन्त्रीहरूले सहिदपार्क सरसफाइ गरेका छन्।वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिदपार्कमा मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायालगायत मन्त्री, कर्मचारी र सरोकारवालाहरूको उपस्थितिमा सरसफाइ गरिएको छ।सुर्खेत प्रशासनसँगको सहकार्यमा शनिबार बिहान सहिदपार्क परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो। बिहीबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदे

मंगलम् पाइप्सको सरसफाइ कार्यक्रम

सीपीभीसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम गरेको छ ।मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।‘सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर’ नाराका साथ सम्पन्न गरिएको कार्यकममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । […]

मंगलम् पाइप्सद्वारा सरसफाइ

सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।...

मंगलम पाइप्सले गोलगढमा गर्यो सरसफाइ

नेपालको पहिलो सीपीभीसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो ।“सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ सम्पन्न गरिएको कार्यक्रममा लगभग ७५ जनाको सहभागिता रहेको थियो । उक्त क्षेत्रमा मंगलम् पाइप्स्को यो पहिलो सरसफाइ कार्यक्रम भएतापनि वातावरण संरक्षण र संवर्धनको कुरामा भने कम्

डिएभि वातावरण क्लबद्वारा बज्रबाराहीमा सफाइ

डिएभि कलेजको वातावरण क्लबले पुस १६ गते बुधबार ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।