सुनसरी– कोशी राजमार्गअन्तर्गत धरान–भेडेटारमा शनिबार बृहत् सरसफाइ कार्यक्रम गरिने भएको छ । सर्दु जलाधार क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरसफाइ गर्न लागिएको हो । धरान उपमहानगरपालिकाको आयोजनामा शनिबार धरान–१३ स्थित बेसक्याम्पदेखि भेडेटारसम्म सरसफाइ गरिने छ । बिहीबार नगर प्रमुख तिलक राईको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले शनिबार विहान ७ बजे बेसक्याम्पमा भेला भई सरसफाइ कार्यक्रम सहभागी हुन […]