आयोगले प्रतिवेदन बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने

काठमाडौं  । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति विद्या भण्डारीसमक्ष भोलि बिहीबार बुझाउने भएको छ । आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने र समानुपातिकतर्फ निर्वाचित सदस्यहरूको नामावलीसमेत राखेर प्रतिवेदन बुझाउन लागेको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको सांसद्को नामावली बुधबार प्रकाशित गरेसँगै प्रतिवेदन बुझाउने तयारी अन्तिम […]

सम्बन्धित सामग्री

बागमतीमा सरकार गठनको बाटो खुल्यो,यस्तो छ प्रक्रिया

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। शनिबार निर्वाचन आयोगले बागमती प्रदेशसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पेश गरेसँगै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको हो।अब नेपालको संविधानको धारा १६८ को १ बमोजिम प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुनेछ।तर बागमती प्रदेशमा कुनैपनि एउटा मात्रै दलले प्रदेशसभामा एकल बहुमत पाउन नसकेको हुँदा उपध

सरकार गठनमा संवैधानिक अस्पष्टता

काठमाडौं, पुस १ । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो । संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन । […]

सरकार गठनमा संवैधानिक अस्पष्टता

निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो । संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन । २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत भएकाले गठबन्धनका नेताहरू प्रतिनिधिसभामा बहुमत पुग्ने आधारसहित प्रधानमन्त्रीको

आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचन प्रतिवेदन

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ।बिहीबार शीतल निवासमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन्। उक्त कार्यक्रममा आयोगका पदाधिकारीहरू समेतको उपस्थिति थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ।  यता प्रदेशतर्फको

आयोगले आज राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने भएको छ। प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन लागेको हो। यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो।आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । यता प्रदेशतर्फको विवरण भन

यस्तो छ नयाँ सरकार गठनको प्रक्रिया

काठमाण्डाै - निर्वाचन आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ । राष्ट्रपतिले प्रतिवेदन बुझेपछि प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित  उम्मेदवारको   नामावली   नेपाल   राजपत्रमा प्रकाशित हुनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । निर्वाचन परिणामअनुसार एउटै दलको बहुमत नभएकाले उपधारा (२) अनुसार  मन्त्रिपरिषद्  ...

नयाँ सरकार गठनको प्रक्रिया पुस पहिलो साताबाट

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको अन्तिम नतिजाको प्रतिवेदन २९ मंसिरमा राष्ट्रपतिलाई बुझाएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

अब कसरी अघि बढ्छ संसद र सरकार गठन प्रक्रिया?

काठमाडौँ– निर्वाचन आयोगले औपचारिक रुपमा चुनावको परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि संसद र सरकार गठनको प्रक्रिया सुरु हुन्छ। आयोगले छिटोमा मंसिर २२ गते र ढिलोमा २५ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रतिवेदन बुझाउने तयारी गरेको छ। गणना रोकिएका बाजुरा, स्याङ्जा र दोलखा बाहेकका जिल्लाको समानुपातिकसहितको मत गणना सोमबार बेलुकासम्म सक्ने प्रमुख निर्वाचन […]