काठमाडौँ– निर्वाचन आयोगले औपचारिक रुपमा चुनावको परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि संसद र सरकार गठनको प्रक्रिया सुरु हुन्छ। आयोगले छिटोमा मंसिर २२ गते र ढिलोमा २५ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रतिवेदन बुझाउने तयारी गरेको छ। गणना रोकिएका बाजुरा, स्याङ्जा र दोलखा बाहेकका जिल्लाको समानुपातिकसहितको मत गणना सोमबार बेलुकासम्म सक्ने प्रमुख निर्वाचन […]