भ्रमणवर्ष २०२० लक्षित प्रचारप्रसार कार्यक्रम स्थगित

काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ ।

सम्बन्धित सामग्री

चुनावसम्म बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

काठमाडौँ –  मंसिर ४ गते हुन लागेको आम निर्वाचनलाई लक्षित गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम स्थगन गर्न प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ। राजनीतिक दबाबका कारण महासंघले तत्कालका लागि आन्दोलन स्थगित गरेको स्रोतको दाबी छ। तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चाल पुँजी कर्जा मार्गदर्शन स्थगन गर्न नेपाल […]

दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने महानगरको स्पष्टोक्ति

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले दशैँ, तिहारको बेलामा पनि फुटपाथमा पसल राख्न नदिने स्पष्ट पारेको छ । दशैँलाई लक्षित गरेर फुटपाथ व्यापारमा महानगर लचक भएको हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण भएको भन्दै मेयर बालेन्द्र शाहले यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरासमेत स्पष्ट पार्नुभएको हो ।  फुटपाथ पैदलयात्रीका लागि मात्रै भएको नीति प्रभावकारीरूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको भन्दै मेयर शाहले पैदलयात्रीका लागि पर्वका समयमा फुटपाथ अ...

थप अतिरिक्त एक मात्रा खोप अभियान स्थगित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप एक मात्रा खोप अभियान कार्यक्रम स्थगित गरिएको जानकारी दिइन् । मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई सोही प्रकृतिको खोप थप एक मात्रा दिन थालेको थियो । रासस

लक्षित वर्गलाई बुस्टर डोज लगाउने कार्यक्रम एकै दिनमा स्थगित

काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्ध लक्षित समूहलाई बुस्टर डोज लगाउने कार्यक्रम स्थगित गरेको छ। आजै (मंगलबार)देखि सुरु भएको उक्त कार्यक्रम तत्कालका लागि स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०७८ पौष १९ गते केही लक्षित वर्गका लागि कोभिड १९ विरुद्धको खोपको थप मात्रा दिनेबारे जारी […]

लक्षित वर्गलाई अतिरिक्त खोप लगाउने कार्यक्रम स्थगित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरेको छ । यसअघि सोमबार मन्त्रालयले सोमबार एक सूचनामार्फत लक्षित वर्गलाई अतिरिक्त मात्राको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने जनाएको थियो । आज भने मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन आवश्यक रहेको भन्दै अतिरिक्त मात्रा खोप लगाउनेबारे थप छलफल गरेर जानकारी गराउने मंगलबार जनाएको छ ।

निर्णयको २४ घण्टा नबित्दै रोकियो कोभिडको थप मात्रा खोप कार्यक्रम

काठमाडौंः स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ। निश्चित लक्षित समूहका लागि थप मात्रा खोप दिने सूचना सोमबारमात्र जारी भएको थियो। २४ घण्टा नपुग्दै खोप कार्यक्रम स्थगित गरिएको हो। सबै नागरिकलाई पूरै मात्रा खोप उपलब्ध गराउनुपर्ने अवस्था भएकाले थप मात्राबारे माघ महिनामा मात्र नयाँ कार्यक्रम सञ्चालन…

कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ खाेप स्थगित, माघबाट सुरु हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ।

वीर र सरुवा रोग अस्पतालमा कोभिड खोप लगाउने काम स्थगित

अस्पतालमा उपचारका लागि कोभिड संक्रमितको चाप बढेको साथै लक्षित समूहभन्दा बाहिरका व्यक्तिको घुसपेठ नियन्त्रण गर्न कठिन भएको भन्दै भोलीदेखि हुने खोप कार्यक्रम स्थगित गरिएको हो।

रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो

कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएप

शुरू हुने भयो स्थगित सेनाको एकीकरण पदयात्रा

नेपाल समाचारपत्र, काभ्रे । ‘यात्रा स्वभिमानको, इतिहास एकीकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले फागुन २९ गते शनिबार एकीकरण पदयात्रा गर्ने भएको छ । अघिल्लो वर्षको फागुन २४ गते पर्यटन वर्षलाई समेत लक्षित गरी अयोजना गरिएको कार्यक्रम कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । नेपाली सेनाको तत्कालीन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विसं […]