शुरू हुने भयो स्थगित सेनाको एकीकरण पदयात्रा

नेपाल समाचारपत्र, काभ्रे । ‘यात्रा स्वभिमानको, इतिहास एकीकरणको’ भन्ने अभियान बोकेर नेपाली सेना कालीजंग गण धुलिखेलले फागुन २९ गते शनिबार एकीकरण पदयात्रा गर्ने भएको छ । अघिल्लो वर्षको फागुन २४ गते पर्यटन वर्षलाई समेत लक्षित गरी अयोजना गरिएको कार्यक्रम कोरोना भाइरसका कारण स्थगित गरिएको थियो । नेपाली सेनाको तत्कालीन विष्णु दल गणले काभ्रेपलाञ्चोक जिल्लामा विसं […]

सम्बन्धित सामग्री

ऐतिहासिक सैनिक पोसाकमा गोरखा दरबारबाट सेनाले किन थाल्यो एकीकरण पदयात्रा ?

नेपाली सेनाको एकीकरण पदयात्रा बुधवारदेखि शुरू भएको छ ।  पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा सेनाले गोरखा दरबारदेखि काठमाडौंको हनुमान ढोकासम्म पदयात्रा शुरू गरेको हो ।  गोरखाबाट शुरू भएको पदयात्रा पुस २७ सम्म नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले प्रयोग गरेको पदमार्गहरू गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमान ढोकासम्म सञ्चालन हुने सेनाले जनाएको छ ।  सेनाका अनुसार नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना पाँच वटा युनिटको झण्डा र टर्चसहित गोरखामा तैनाथ श्री...

गोरखाबाट सेनाको टोली एकीकरण पदयात्रामा निस्कियो

काठमाडाैं : नेपाली सेनाको टोलीले नेपाल एकीकरण पदयात्रा शुरू गरेको छ।पृथ्वी जयन्तीको अवसर पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा पद यात्रा शुरू गरेको ४० जना नेपाली सेनाको टोलीलाई गोरखा दरबारबाट बिदाइ गरिएको हो। नेपाल एकीकरण शुरूवातको थलो गोरखा दरबारबाट हिँडेको सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन सिंहदरबार आइ पुग्नेछ।  तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई एकीकरण पदमार्ग भनिन्छ। सेनाले केही वर्षदेखि पृथ्वी जयन्तीका अवसरमा एकीकरण पदयात्

गोरखाबाट सेनाको टोली एकीकरण पदयात्रामा निस्कियो

काठमाडाैं : नेपाली सेनाको टोलीले नेपाल एकीकरण पदयात्रा शुरू गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा पद यात्रा शुरू गरेको ४० जना नेपाली सेनाको टोलीलाई गोरखा दरबारबाट बिदाइ गरिएको हो। नेपाल एकीकरण शुरूवातको थलो गोरखा दरबारबाट हिँडेको सेनाको टोली पुस २७ गते पृथ्वी जयन्तीको दिन…

नेपाली सेनाले गोरखा दरबारबाट शुरू गर्‍यो ‘एकीकरण पदयात्रा’

नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको एकीकरण पदयात्रा शुरू गरेको छ ।  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ विविध कार्यक्रमहरूसहित मंगलवारबाट पदयात्रा शुरू गरेको सेनाले जनाएको छ ।  पृथ्वीनारायण शाहले नेपाल एकीकरणका दौरान प्रयोग गरेको बाटोमा सेनाले पदयात्रा शुरू गरेको छ ।

पृथ्वी जयन्तीमा नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ गर्दै

नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा ‘एकीकरण पदयात्रा’ गर्ने भएको छ । दिवसलाई विविध कार्यक्रमसहित मनाउने क्रममा सेनाले पदयात्रा गर्न लागेको हो । गोरखादेखि काठमाडौंसम्म विजय अभियानको दौरान तत्कालीन गोर्खाली सेनाले प्रयोग भएका मार्गहरू समेटी सञ्चालन गर्न लागिएको ‘एकीकरण पदयात्रा’ मंगलवार बिहान शुरू हुने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।  नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पृथ्वी जयन्तीमा विविध कार्यक्रम गर्...