रामपुर (पाल्पा) । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पुर्याएको छ ।
पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताए ।
दाङ-बेमौसमी वर्षाले धान क्षति पु-याएका कृषकलाई राहतका लागि जिल्लामा १० करोड बजेट आएको छ ।जिल्ला प्रशासन कार्यालय दाङको नाममा उक्त रकम आएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए । कृषकको धान बालीमा क्षति पुगेको लामो समय पछि संघीय सरकारले राहत रकम पठाएको हो ।उक्त रकम कृषि बालीमा क्षति पुगेका […]
९ फागुन, काठमाडौं । गत असाेज अन्तिम र कात्तिक पहिलाे साता आएकाे वर्षाले धान बालीमा क्षति बेहोरेका किसानलाई राहत दिन अर्थ मन्त्रालयले एक अर्ब रूपैयाँ निकासा गरेकाे छ । गृहमन्त्रालयले किसानकाे खातामा उपलब्ध गराउनेगरी उक्त रकम निकासा भएको मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गाेविन्द शर्माले जानकारी दिए । केही दिन अघि निकासा […]
काठमाडौँ । भन्न त कृषि तथा पशुपन्छी विकास मन्त्रालय भनिन्छ तर, किसानलाई राहत दिने सवालमा यो मन्त्रालय आफैमा निरीह छ । किसानलाई राहत वितरण, बालीको न्यूनतम मूल्य निर्धारण, किसानको बक्यौता रकम भुक्तानी, धान खरिद, रासायनिक मल बिक्री वितरण लगायतमा कृषि मन्त्रालयको भूमिका नै रहने गरेको छैन । यद्यपि यी क्षेत्रमा देखिएका कमी कमजोरीप्रति प्रत्यक्ष रूपमा यो मन्त्रालय नै बदनाम हुने गरेको छ ।असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाले धान लगायत कृषि बालीमा भएको क्षतिका लागि कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिप
१ कात्तिकदेखि तीन दिनसम्म परेको अविरल बेमौसमी वर्षाले कृषि क्षेत्रमा गरेको क्षतिबापत किसानलाई एक महिनाभित्र राहत वितरण सुरु गरिने भएको छ । क्षतिको यकिन गरेपश्चात् राहत वितरण गर्ने गरी सरकारी निकाय...
देशभर दसैंको खुसीयाली साटासाट हुँदै थियो । असोज ३१ गतेबाट परेको अविरल वर्षा र हावाहुरीले अधिकांश क्षेत्रमा कृषि बालीमा क्षति पु¥यायो । कृषकको पाक्न लागेको धान ढल्यो । काटेर थन्क्याउन तयारी अवस्थामा रहेको धानसमेत पानीले डुबाएपछि किसान अहिले बिचल्लीमा परेका छन् । कल्पनै नगरेको मनसुनपछिको वर्षाले देशका अधिकांश स्थानमा पाक्न लागेको बालीमा क्षति पु¥याएको छ […]
काठमाडौँ– खाद्यका लागि कृषि अभियानले वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै धानबाली भित्र्याउने समयमा भएको वर्षाले धानबालीमा क्षति पुग्दा किसान मारमा परेको भन्दै राहत माग गरेको हो। ‘पीडित किसानलाई धान खेती स्याहार गर्न तत्कालिन सहायता र भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति […]
निरन्तर परेको वर्षाले किसानको धान बालीमा क्षति पुगेपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा छलफल सुरु भएको छ । प्रदेश कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले बेलुकासम्म निष्कर्षमा पुगिने जानकारी दिँदै मुख्यमन्त्री र मन्त्रीसँग छलफल जारी रहेको बताए । “किसानलाई राहत उपलब्ध गराइने छ तर कसरी दिने छलफल भइरहेको छ,” उनले भने । लुम्बिनी प्रदेशका १२ जिल्लामा […]
वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको धानबालीमा सिँचाइ दिनुपर्ने समयमा वर्षाभएपछि धेरै सजिलो भएको कृषक तिलकराम पाण्डेय बताए । उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ । स्थानीयवासी सरस्वती सोमैले भनिन्, “काउली बन्दामा नियमित बिहान साँझ पानी बोकेर बिरुवाको फेदमा मात्रै राखिन्थ्यो, दैनिक पानी बोक्दा