काठमाडौं– झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौँबाट दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का ४३ वर्षीय […]
काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत अहिले नेतृत्व चयनका लागि मतगणना भइरहेको छ। कुल दुई हजार २२७ मत खसेकोमा हालसम्म ५० प्रतिशतभन्दा बढी अर्थात् एक हजार १३९ मत गणना भइसकेको छ। हालसम्मको अपडेटअनुसार अध्यक्षमा केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन्। ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्। ओली र […]
काठमाडौँ। नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार महासचिवमा इश्वर पोखरेलको अग्रता कायमै रहेको देखिएको छ। पछिल्लो मतपरिणामअनुसार पोखरेलले ६१३ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन्। पोखरेल पाण्डेभन्दा ८७ मतले अगाडि छन्।
Patan (Lalitpur), Dec 18: Finance Minister Rameshore Khanal has said that the country’s revenue collection has increased by 10 percent over the past three months, indicating that the national economy is gradually gaining momentum.Inaugurating the Gorkhapatra Discourse, organized by Gorkhapatra Sansthan and coordinated by the Gorkhapatra Academy here today, the Minister said that data from the past three months showed signs of economic recovery in Nepal.He also shared that Chinese investors have praised the interim government for creating an investment-friendly environment within a short period through economic improvements.The Finance Minister further added that the government is working in a planned...
काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल समूह बढारिने खतरा देखिएको छ । हालसम्म ११३९ मत गणना भइसक्दा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलका १७ जना उम्मेदवार अगाडि देखिएका छन् । अध्यक्षमा ओलीले पोखरेल भन्दा दोब्बरभन्दा मतको फराकिलो अग्रता बनाएका छन् । ओलीले ८३४ मत ल्याउँदा पोखरेलले २९६ मत […]