काठमाडौँ । भन्न त कृषि तथा पशुपन्छी विकास मन्त्रालय भनिन्छ तर, किसानलाई राहत दिने सवालमा यो मन्त्रालय आफैमा निरीह छ । किसानलाई राहत वितरण, बालीको न्यूनतम मूल्य निर्धारण, किसानको बक्यौता रकम भुक्तानी, धान खरिद, रासायनिक मल बिक्री वितरण लगायतमा कृषि मन्त्रालयको भूमिका नै रहने गरेको छैन । यद्यपि यी क्षेत्रमा देखिएका कमी कमजोरीप्रति प्रत्यक्ष रूपमा यो मन्त्रालय नै बदनाम हुने गरेको छ ।असोजको अन्तिम हप्ता आएको बेमौसमी वर्षाले धान लगायत कृषि बालीमा भएको क्षतिका लागि कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिप