गुटबन्दीले कांग्रेस कमजोर भयो : महामन्त्री कोइराला

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताउनुभएको छ ।  सुशील कोइराला सोसलिष्ट युथ सर्कलले मंगलबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याउनुभयो । ...

सम्बन्धित सामग्री

प्रकाशमान र शशांक कोइरालाबीच भेटबार्ता, महाधिवेशन केन्द्रित छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पार्टी महाधिवेशन केन्द्रित छलफल भएको छ। महामन्त्री कोइराला आज दिउँसो सिंह निवास ठमेलस्थित चाक्सीबारी आएका थिए। उनीहरू दुबै कांग्रेस सभापतिका आकांक्षी छन्। कोइराला र सिंहबीच सहकार्य गरेर जाने विषयमा छलफल भएको स्रोतले जनाएको […]

आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । बुधवार संखुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए । उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी...

प्रदीप गिरीको स्वास्थ्य स्थिति बुझ्न मुम्बई जाँदै कांग्रेस महामन्त्री कोइराला

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला भारतको मुम्बईतर्फ लागेका छन्। मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला त्यतातर्फ लागेका हुन्। कोइराला शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा पुगेका थिए। त्यहींबाट सडकमार्ग हुँदै नेता कोइराला मुम्बई पुग्ने बताइएको छ। उनको साथमा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीसमेत भारत […]

देउवाको नेतृत्वमा अबको सरकार बन्छ : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज आयोजित नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं १ को भेलामा उनले भने, 'नेकपा एमाले र माओवादी केन्द्र फुटेर झगडामा लागेपछि अहिले देशमा राजनीतिक सङ्कटसँगै सरकार पनि सङ्कटमा परेको छ ।'महामन्त्री कोइरालाले अहिले देशको तत्कालीन अवस्थाको राजनीतिक समस्या समाधान गर्न र देशलाई सङ्कटबाट बचाउनका लागि आवश्

प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्छ : महामन्त्री कोइराला

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताउनुभएको छ ।  काठमाण्डौमा पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा प्रचण्ड–नेपाल समूहले दर्ता गर्ने पनि जानकारी दिनुभयो । महामन्त्री कोइरालाले सबैभन्दा पहिला प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा सदस्य डा. कोइरालाले नेकपालाई टुट...

काँग्रेस अहिलेसम्म कसैको पक्षमा छैनः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन्। रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए ।   &...

कांग्रेस कसैसँग मिल्न आवश्यक छैन : महामन्त्री कोइराला

दाङ- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस नेतृत्व परिवर्तन गरेर एकतावद्ध हुन सके आगामी निर्वाचनमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् ।वर्तमान कम्युनिष्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसका लागि कांग्रेसमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको […]

वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने बताएका हुन् । ‘अहिले पनि...