वैशाखमा चुनाव हुँदैन : महामन्त्री कोईराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने बताएका हुन् । ‘अहिले पनि...

सम्बन्धित सामग्री

अभियानका बेला कोही पनि नेताको घरमा भेटिनु हुँदैन : महामन्त्री थापा

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका लागि एउटा चुनाव हार्नु र जित्नुले फरक नपार्ने बताएका छन्। शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा सानेपामा आयोजित कार्यक्रममा महामन्त्री थापाले गौरवपूर्ण इतिहास भएको कांग्रेसका लागि एउटा दुईवटा चुनावको हारजितले असर नपार्ने बताएका हुन्। थापाले २०८४ को चुनावको चिन्ता गर्न आवश्यक नभएको उल्लेख गरे। थापाले भने, ‘हामी २०८४ को […]

पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु सँग कुरा गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको हो । उहाँले देशको प्रधानमन्त्री भएर कार्यकारी अधिकार प्रयोग गरिसकेका व्यक्तिहरुलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्नु उचित नहुने बताउनुभयो । उहाँले […]

सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउनु हुँदैन : महामन्त्री शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका छन् । नेपाल टे«ड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले निर्वाचनमा जाँदा एउटा गठबन्धन बनाउने र चुनाव सकिएपछि सत्ताको आकांक्षाका लागि अर्को गठबन्धन बनाउन नहुने बताएका हुन् । सत्ताको आकांक्षा, आग्रह पूर्वाग्रहभन्दा माथि उठेर अहिलेको गठबन्धनलाई जोगाएर जाने […]

नीति निर्माणमा दलहरू विभाजित बन्नु हुँदैन : महामन्त्री थापा

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताउनुभएको छ । आज मङ्गलवार प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदमा रहेका दलहरू नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताउनुभएको हो । उहाँले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै राजनीतिक दलले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिनुभयो ।  महामन्त्री शर्माले सुरुवातबाट नै नीति निर्माणका...

एक/ दुई दिनभित्र निर्णय हुन नसक्ने ठाउँमा तालमेल हुँदैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एक /दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक/ दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्म विपरीत भएको छ । स्थानीय तहलाई […]

स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आम चुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था...

कांग्रेस महामन्त्री शर्मा भन्छन– बाहिर धेरै बोलेर समस्या समाधान हुँदैन

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् । शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार...

धर्म निरपेक्षता भन्ने शब्द हुँदैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षा भन्ने शब्द नहुने बताएका छन्। १४औं महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले धर्म स्वतन्त्र हुने बताए। उनले महाधिवेशन गर्दा नेतृत्वको बारेमा मात्रै कुरा गरेको तर...

काँग्रेसीहरु आफु इमानदार बन्न जरुरी छ : महामन्त्री खड्का

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस पार्टीलाई सही ट्रयाकमा ल्याउनका लागि सबैभन्दा पहिला काँग्रेसका नेता कार्यकर्ताहरु इमानदार बन्न जरुरी रहेको बताएका छन् । पार्टी आन्तरिक रुपमा जबसम्म संस्कारयोग्य हुँदैन तबसम्म पार्टी सही ढङ्गबाट अघि बढ्न नसक्ने उनको तर्क छ ।बिहीबार वीरेन्द्रनगरमा काँग्रेसको प्रदेश अधिवेशन उद्घाटन गर्दै महामन्त्री खड्काले भने,‘लोकतान्त्रिक अभ्यासलाई संस्कारयुक्त बनाउनुपर्छ । तर त्यसो भएको छैन, हाँसीहाँसी सहमति गर्ने प्रतिस्पर्धा गर्ने हो ।’ खड्क

आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन : कांग्रेस महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आगामी १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा गरेका छन् । बुधवार संखुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए । उनले भने, ‘आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी...