देउवालाई विश्वासको मत दिनेबारे आन्तरिक छलफलमा माधव नेपाल समूह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ।प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे यतिखेर नेता नेपाल निवास कोटेश्वरमा छलफल भइरहेको छ।  प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराइसकेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका माधव समूह सरकारको निरन्तरतामा

सम्बन्धित सामग्री

स्पष्टीकरणको जवाफ दिने तयारीमा माधव नेपाल समूह

नेकपा एमालेको माधव नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरण दिने तयारी गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार माधव नेपालसहित २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।  बिहीवारै स्पष्टीकरण बुझाउने गरी तयारी भएको स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपालसहित २२ जना सदस्यलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण पत्रमा विश्वासको मतको प्रसङ्ग उल्लेख नगरी पार्टी निर्णय र निर्देशन किन पालना नगरेको भनेर प्रश्न गरिएको छ ।  देउवा...

एमाले सांसदको विरोधमा बाँदरको मुकुण्डोधारी युवा संघको प्रदर्शन

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमाले पार्टीले जारी गरेको ह्वीप उल्लघंन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदविरुद्ध युवा संघले विरोध प्रदर्शन गरेको छ । बाँदर अनुहारको मुकुण्डोलगाएर मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । एमालेभित्रका असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूह तथा अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पार्टी ह्वीप उल्लंघन […]

खुम्चँदै माधव नेपाल समूह, जनाधार भएकाहरूले साथ छोड्दै

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा क्षयीकरण सुरु भएको छ। विश्वासको मत दिने कि नदिने भन्नेबारेमा मत विभाजन हुनु, नेपालसँग भएकाले साथ छाड्नु र ओली नेतृत्वको संस्थापनले पनि पेल्न थालेपछि सो समूहमा क्षयीकरण सुरु भएको हो।

माधव नेपाल समूह तत्कालै सरकारमा जाने

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले एक/दुई दिनमै सरकारमा जाने तयारी गरेको छ।नेपाल निकट सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका हुन्। उनले अबको एक/दुई दिनमै सरकारमा सहभागि हुने थाहाखबरलाई जानकारी दिए। उनकाअनुसार नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन।उनकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद अहिले छलफलमा जुट्दै छन्। बानेश्वरस्थित अर्याल होटलमा आज अपरान्ह ४ बजे बैठक बस्न

किन ढल्दैन अल्पमतको सत्ता ?

जनता समाजवादी पार्टीबाट मन्त्री बनाइएका एक सांसद मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धन (उपेन्द्र यादव समूह) मा सामेल भएपछि प्रदेश सरकार अल्पमतमा छ। कुल ८३ सांसद रहेको प्रदेशसभामा सत्तापक्षको मत जम्मा ४१ अर्थात् अल्पमत छ। विपक्षी गठबन्धनसँग पनि सत्तापक्षकै बराबर ४१ मत छ। तर विपक्षीको दाबी छ, ‘मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत प्रमाणित गरेरै देखाउँछौँ।’ यसको कारण हो आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको माधव नेपाल समूह।  प्रदेशमा माधव

किन ढल्दैन अल्पमतको सत्ता ?

विपक्षी गठबन्धनसँग पनि सत्तापक्षकै बराबर ४१ मत छ। तर विपक्षीको दाबी छ, ‘मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बहुमत प्रमाणित गरेरै देखाउँछौँ।’ यसको कारण हो आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको माधव नेपाल समूह।

संसदमा आजदेखि माधव नेपाल समूह सत्तापक्ष कि प्रतिपक्षी कुर्सीमा ?

नेकपा एमालेको माधव नेपाल पक्षका सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपनि नेपाल पक्षका सांसद प्रतिपक्षी सिटमै बस्ने भएका छन् ।  नेपाल समूहले देउवालाई विश्वासको मत दिने तयारी गरेको समेत चर्चा छ ।  सामान्यतया सरकारलाई समर्थन गरेका सांसद सत्तापक्षको कुर्सीमा बस्ने भएपनि माधव नेपाल समूहका सांसदहरु विपक्षी कुर्सीमै बस्ने भएका हुन् ।  सर्वोच्च अदालतको असार २९ गतेको फैसलाले कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षमा पुगेको थियो ।  संसद सचिवालयका एक अधिकारीले दल विभा...

माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट अलग्गिने, देउवालाई विश्वासको मत पनि नदिने

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको नेकपा एमालेको माधव नेपाल समूह ५ दलीय गठबन्धनबाट बाहिरिने भएको छ ।  सर्वोच्च अदालतको फैसलापछिको अवस्थाबारे छलफल गर्न सोमवार कोटेश्वरमा बसेको बैठकमा नेता नेपालले परिस्थिति बदलिएको भन्दै गठबन्धनमा नरहने जानकारी गराएका हुन् ।  ‘हिजो एउटा अवस्थामा रहेको र परिस्थिति बदलिएकाले सबैलाई समेटेर सरकार सञ्चालन गर्न देउवालाई आग्रह गर्नुभयो,’ बैठकपछि माधव नेपाल पक्षीय नेता रघुजी पन्तले भने, ‘प्रतिनिधिसभा पुनःस्थापनासँगै नयाँ परिस्...