काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले एक/दुई दिनमै सरकारमा जाने तयारी गरेको छ।नेपाल निकट सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका हुन्। उनले अबको एक/दुई दिनमै सरकारमा सहभागि हुने थाहाखबरलाई जानकारी दिए। उनकाअनुसार नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो लागेको छैन।उनकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसद अहिले छलफलमा जुट्दै छन्। बानेश्वरस्थित अर्याल होटलमा आज अपरान्ह ४ बजे बैठक बस्न