नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा क्षयीकरण सुरु भएको छ। विश्वासको मत दिने कि नदिने भन्नेबारेमा मत विभाजन हुनु, नेपालसँग भएकाले साथ छाड्नु र ओली नेतृत्वको संस्थापनले पनि पेल्न थालेपछि सो समूहमा क्षयीकरण सुरु भएको हो।