एफएनसीसीआईको जिल्ला नगरतर्फको उपाध्यक्षमा वैद्य निर्वाचित

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदका दावेदार रामचन्द्र संघइको प्यानलका वैद्यले अरु २ प्रतिद्वन्द्वीलाई पन्छाएर जित हात पारे । सुरकृष्णले ४३ मत ल्याउँदा वरिष्ठ उपाध्यक्ष पदका अर्को दावेदार अञ्जन श्रेष्ठ प्यानलबाट जिल्लानगर उपाध्यक्ष पदमा उम्मेदवार बनेका अरुणराज सुमार्गीले ३७ […]

सम्बन्धित सामग्री

महासंघको अध्यक्षमा चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

विधानअनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका ढकालले गरे शपथग्रहण  दोस्रो चरणमा पुगेका उमेशलाल श्रेष्ठले समर्थन दिएपछि अञ्जन वरिष्ठमा निर्विरोध जिल्ला–नगरमा सुरकृष्ण वैद्य,  एसोसिएटमा ज्योत्स्ना श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित निजी क्षेत्रको...

जिल्ला नगर उपाध्यक्षमा संघाई समूहबाट सुरकृष्ण वैद्य निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराउँदै उनी विजयी भएका हुन् । उनले ४३ मत पाउँदा श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत पाए । उनी रामचन्द्र संघाई समूहबाट उम्मेदवार थिए ।

चुनावमय बन्यो उद्योग वाणिज्य महासंघ, तीनओटा प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं । मुलुकका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल बढेको छ । यही चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाबाट निर्वाचित हुने ६४ पदका लागि ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिका अनुसार एक वरिष्ठ उपाध्यक्षका लागि तीन जना, तीन उपाध्यक्षका लागि आठजना र ६० सदस्यका लागि १०८ जनाको उम्मेदवारी परेको छ । महासंघको चुनावमा सबैभन्दा बढी चासोका साथ हेरिएको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति आकर्षण बढेको देखिन्छ । महासंघको इतिहासमा तीनओटा चुनावी प्यानल बनेको यो पहिलो पटक हो । वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका तीनैजनाले आआफ्नो प्यानल बनाएका छन् । त्यसैले आगामी निर्वाचनमा तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघईले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उम्मेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य उम्मेदवार रहेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको प्रावधानअनुसार साधारणसभासम्म वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल रहनेछ । साधारणसभापछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन व्यवस्था रहेको छ, जसअनुसार महासंघको अबको अध्यक्ष चन्द्र ढकाल हुनेछन् । यी दुवै जना हालसम्म पनि कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन् । सोहीकारण पनि महासंघको निर्वाचनप्रति चासो बढेको छ ।

महासंघमा संघई प्यानलको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उनको प्यानलमा जिल्ला नगरतर्फ उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन तथा एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ छन् । यही चैत २८ र २९ मा हुने निर्वाचनका लागि संघईसहित उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदमा आकांक्षी छन् ।

ओलम्पियन्स संघको अध्यक्षमा विष्ट

प्रत्यक्षतर्फ ३४ मत र इमेलबाट १५ मत खसेको थियो। ओलम्पियन्स संघको उपाध्यक्षमा प्रवीण तुलाधर विजयी भए। उनले रघुराज वन्तलाई पराजित गरे। प्रवीणले ४६ मत र रघुराजले एक मत पाए। दुई उपाध्यक्षमध्ये एक महिला अनिवार्य हुँदा तेक्वान्दोकी संगीना वैद्य निर्विरोध महिला ...

ओलम्पियन्स संघको अध्यक्षमा बिष्ट निर्वाचित

काठमाडौँ- नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक बिष्ट निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी बिष्ट निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रबी राज थापालाई हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै संघको उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित हुँदा महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध […]

ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित

काठमाडौं, असोज १३ । नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधबार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रवीराज थापालाई हराउदे विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली ओलम्पियन खेलाडीको आधिकारीक संस्था ओलम्पियन्स संघको निर्वाचनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघको महिला उपाध्यक्षमा संगिना वैद्य, महासचिवमा […]

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा तेक्वान्दो खेलाडी दीपक विष्ट निर्वाचित भएका छन् । बुधवार ललितपुरमा भएको निर्वाचनमा पूर्व उपाध्यक्ष समेत रहेका रविराज थापालाई पराजित गर्दै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनबाट १५ सदस्य नयाँ कार्यसमिति पनि चयन भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आवद्ध ओलम्पियन्स संघमा उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएको हो । समितिको महिला उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा

नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी सदस्य सचिव रहेका छन्…