ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध

ललितपुर महानगरपालिकामा एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध निर्वाचित भएकी हुन् । यद्यपि यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुने भएको छ ।एक्लो उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएकी हुन् । सो वडामा अन्य पार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन् ।  सोही वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खु

सम्बन्धित सामग्री

ललितपुर र कीर्तिपुरमा एमालेका दुई सदस्य निर्विरोध

काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकामा दुई महिला सदस्य निर्विरोध भएका छन् । नेपाल कम्युनिस्ट पार्टी एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार र कीर्तिपुर नगरपालिका–८ बाट सरस्वती परियार निर्विरोध हुनुभएको छ । सरस्वती परियार अघिल्लो निर्वाचनमा समेत विजयी हुनुभएको थियो । यद्यपि, यसको आधिकारिक घोषणा निर्वाचन […]

ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्विरोध भएकी छन् । नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध भएकी हुन् । यद्यपी यसको आधिकारिक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उहाँ निर्विरोध भएकी हुन् । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य […] The post ललितपुर महानगरमा एमालेका एक सदस्य निर्विरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.