महिला चालकको अनुभव : महिलाले नै विश्वास कम गर्छन्

रामपुर (पाल्पा), २९ पुस । सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् । सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिडेकि छिन् […]

सम्बन्धित सामग्री

महिला सशक्तीकरणमा पाइलटदेखि आरोही महिलाका अनुभव

नेपालगञ्ज कन्क्लेभको ‘आकाश धर्ती बराबरीः महिला सशक्तीकरण’ शिर्षकको सत्रमा पाइलट भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधान, ओलम्पियन पार्वती थापा वक्ताका रुपमा थिए ।

महिला चालकको अनुभव – महिलाले नै विश्वास कम गर्छन्

सार्वजनिक सवारी साधनमा पुरुष चालकले नै गाडी गुडाउँछन् । महिला चालक पाउन मुस्किल छ । हुन त काठमाडौँ, पोखरा जस्ता ठूला सहरमा फाटफुट सार्वजनिक गाडीमा महिला चालक भेटिन्छन् । मोफसलमा सार्वजनिक सवारी साधनमा महिला चालक खासै देखिँदैनन् । सार्वजनिक सवारी साधनमा पुरुष चालकको भीडमा एक्लो महिला चालकका रुपमा भिड्नुभएको छ पाल्पाको रामपुरकी २७ वर्षीय मैना […]

महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म

कैलाली, मंसिर २० । कैलालीको टीकापुर नगरपालिका–१ की दिव्यश्वरी शाहीले विसं २०४६ देखि महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकका रूपमा काम गरिन । तत्कालीन समयमा स्वास्थ्यको सहज पहुँच थिएन । नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो । स्वयंसेवकलाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनलाई छ । “बत्तीस वर्ष मेरो समुदायका नागरिक विशेषगरी महिलासँग बित्यो […]

महिला स्वास्थ्य स्वयंसेविकाको अनुभव : समाजको शत्रुदेखि चिकित्सकसम्म

तत्कालीन समयमा स्वास्थ्यको सहज पहुँच थिएन। नागरिकमा औषधोपचारभन्दा धामी–झाँक्रीमा बढी विश्वास थियो। स्वयंसेविकालाई गाउँमा जाँदा शत्रुको जस्तो व्यवहार स्थानीयबाट पाएको अनुभव उनलाई छ।

‘घरेलु समर्थकको अगाडि जितेको अनुभव छ’ – बंगलादेश प्रशिक्षक छोटोन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले साफ च्याम्पियनसिपको फाइनलअघि घरेलु समर्थकको अघि खेलेको अनुभव रहेको बताएका छन् । दशरथ रंगशालामा सोमबार साँझ ५ बजे हुने फाइनलमा हजारौं समर्थक उपस्थित हुने अपेक्षा रहेको छ । सेमिफाइनलमा भारतविरुद्ध झन्डै साढे ७ हजारको उपस्थिति रहेको थियो । प्रशिक्षक छोटोनले फाइनलमा घरेलु […]

१२औं पटक डिभोर्स, नयाँ साथी खोज्दै यी महिला

बिहे मानिसको जीवनको त्यो क्षण हो जसलाई सबैजसो मानिसले अनुभव गर्न चाहन्छन् र त्यसरी बिहे गरेर जीवनसाथी बनेको व्यक्तिसँग जीवनभर सँगै बाँच्ने बाचा गर्दछन् । बिहे गरिसकेपछि चाहे महिला होस् वा पुरुष जो कोहीलाई पनि आफ्नो सम्बन्ध जीवनभर चलोस् भन्ने चाहना हुन्छ । तर सबैको हकमा त्यो सम्भव हुँदैन । कहिलेकाहीँ विभिन्न कारणले पतिपत्नीबीच सम्बन्ध […]

महिला–युवा उद्यमीले सुनाए अनुभव

नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)उद्यमशीलताको प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।सम्मेलनमा कृषि, निर्माण कार्य, घरेलु तथा साना व्यवसायी शारिरीक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न युवा महिला तथा पुरुष उद्यमीका साथै उद्यमी बन्न चाहने विद्यार्थी पनि सहभागी थिए । यस वर्ष व्यवस्थित र योजनावद्ध वाइ.इ.एस.डब्लू–२०२२ का साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।अन्तर्राष्ट्रिय मजदुर […]

न्यायिक समिति संयोजकको अनुभव : महिला हुँदा पत्याएनन्‚ विज्ञ कर्मचारीको अभाव

दाङ : स्थानीय तह गठन भई पहिलो कार्यकाल सकिन लाग्दासमेत न्यायिक समितिमा कानुनविज्ञ नपाएको न्यायिक समितिका संयोजकहरूले बताएका छन्। देश संघीयतामा गइसकेपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहमा जनप्रतिनिधिहरू आए। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति रहने प्रावधान छ।दाङको गढवा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शान्ति चौधरीले कानुनका विज्ञ कर्मचारी नहुँदा आफूहरूले न्याय सम्पादनमा धेरै समस्या भोगेको अनुभव सुनाइन्।‘संघीयता लागू भएपछि हामी

महिला उद्यमीका अनुभव आदानप्रदान

वीरगन्जमा सम्पन्न एकदिने युवा महिला उद्यमी सम्मेलनले महिला युवा उद्यमीहरु उत्साहित भएका छन् ।वीरगन्ज पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए । छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त […]

पठाओद्वारा २५ महिला राइडरलाई सम्मान

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ ।पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरिन् । कार्यक्रममा महिला राइडरहरुले अनुभव आदनप्रदान समेत गरेका थिए । महिला सशक्तीकरणको महत्वपूर्ण माध्यम रोजगारी भएकोले पठाओमा आवद्ध भएर महिला दिदिबहिनी सक्रिय भएको देख्दा खुसी […]