१९ माघ, सुर्खेत । राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेशको मन्त्रिपरिषदमा महिला र दलित समुदायबाट प्रतिनिधित्व गर्ने एकल पात्र बनेेकी छिन्, उर्मिला विक । मुख्यमन्त्री शर्माले ११ माघमा चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । मन्त्रीहरुले प्रदेश प्रमुखसमक्ष शपथ लिएर बाटो लागेको करिब ४५ मिनेटपछि मुख्यमन्त्री शर्माले मन्त्रिपरिषदलाई समावेशी बनाउने भन्दै माओवादी प्रदेशसभा सदस्य […]