काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिम्मेवार राजनीतिक दलहरुबीच नयाँ सम्झौता गरी देशलाई निकास दिनुपर्ने औंल्याएका छन् ।‘अहिले हामीले आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेका छैनौं । पुसमा राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्छ । त्यसपछि जनदबाबका कार्यक्रम सुरु हुन्छन् । तर यही अवस्थाबाट देश अगाडि जान सक्ने अवस्था छैन । जिम्मेवार राजनीतिक […]