गणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेलले एमसीसी सम्झौता नेपालको हितमा नभएको बताएका छन् । उनले एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रको हित चाहनेहरुले एमसीसीको विरोध गरेको र राष्ट्रको हित नचाहनेहरुले भने एमसीसी पारित […]