खोटाङमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ

खोटाङ– खोटाङमा एमसीसी सम्झौताको विरुद्धमा बन्द गराउँदै हिँड्ने पाँच बन्दकर्ता पक्राउ परेका छन् । एमसीसी सम्झौताको विरोध गर्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले […]

सम्बन्धित सामग्री

दाङमा ८ बन्दकर्ता पक्राउ

७ भदौ, दाङ । दाङमा ८ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरबाट पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संघ नेपाल दाङका संयोजक सुदर्शन शेर्पाइली, उपाध्यक्ष दीपेन्द्र वली, जनपत्रकार संघका जिल्ला अध्यक्ष हेमन्त […]

बाजुरामा विप्लव नेतृत्वका तीन बन्दकर्ता पक्राउ

बाजुराको सदरमुकाम मार्तडीबाट नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ परेका छन् । बन्द गराउन हिँडेका सोही पार्टीका जिल्ला सचिव भुपेन्द्र विक, केन्द्रीय सदस्य मान बहादुर रावत र जिल्ला सदस्य सुक...

दाङमा पत्रकारसहित ४ बन्दकर्ता पक्राउ

दाङ । दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो । यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा […]

तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ

दाङ - दाङको तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले वीरेन्द्र चोकबाट चार जना बन्दकर्तालाई पक्राउ गरेको हाे ।  पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली, युवा सङ्घ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द, मजदुर सङ्घसङ्गठनका नेता सञ्जय रहेका छन् । तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले ज...

अर्घाखाँचीमा ८ बन्दकर्ता पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लामा एमसीसीकाे विराेधमा बन्द गराउँदै हिडेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमध्ये राष्ट्रिय जनमोर्चाका ४ जना तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जनागरि ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । साे बन्दले लामो तथा छोटो दुरीका सार्वजनिक यातयातका साधान, […]

बाँकेमा ५ जना बन्दकर्ता पक्राउ

काठमाडौँ । बाँकेमा प्रहरीले बन्दकर्तालाई पक्राउ गरेको छ। बन्द गर्दै हिँडेका ५ जनालाई पक्राउ गरिएको डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए। पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन। सांसदबाट एमसीसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज सोमबार देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ। नेत्रविक्रम चन्द, मोहन वैद्य, सिपी गजुरेल, चित्रबहादुर केसी, […]

सिरहाबाट १० बन्दकर्ता पक्राउ

एमसिसीको विरोध गर्दै राजमार्ग बन्द गराउने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा बन्द गराउन सडकमा उत्रिएका १० बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको...

काठमाण्डौ उपत्यका, बुटवल, दाङ र पोखराबाट गरी ६४ जना बन्दकर्ता पक्राउ

काठमाण्डाै – देशका विभिन्न ठाउँबाट ६४ जना बन्दकर्ता पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाबाट ५२, बुटवलबाट ९, दाङमा दुई र पोखरामा एक जना बन्दकर्ता पक्राउ परेका प्रहरीले जनाएको हो । सडकमा बन्द गराउँदै हिडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस्तै पूर्व– पश्चिम राजमार्गको दाङ खण्डमा रोकिएका गाडीलाई प्रहरीले स्कर्टिङ्ग गरेर गन्तब्यमा पुर्याएको छ । पूर्वबाट पश्चिम जान भालुबाङ पुगेका बस, ट्रक लगायतका गाडीलाई स्कर्टिङ्ग गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बन्दका कारण पोखरामा नगर बस चलेका छैनन् । तर, काठ...

बुटवलबाट ९ जना बन्दकर्ता पक्राउ

रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । उनीहरुलाई बुटवलको बसपार्क लगायतका स्थानबाट पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा मोर्चामा सहभागी नेता–कार्यकर्ता रहेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विक

देशभरबाट १३५ बन्दकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंगलवार आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरबाट १३५ जना बन्दकर्ता पक्राउ परेका छन् ।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरका अनुसार काठमाडौंबाट मात्रै २२ जना पक्राउ परेका छन् । यस्तै ललितपुरको कुमारीपाटी र कपिलवस्तुमा बसमा आगजनी तथा तोडफोड भएको छ ।  पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशभर परेको छ ।  सार्वजनिक तथा ...