ओखलढुङ्गाकाे खिजीकातीमा एकल पुरुषलाई मासिक भत्ता

ओखलढुङ्गा – खिजीकातीका एकल पुरुषलाई भत्ता दिन थालिएको छ । जिल्लामै पहिलो पटक खिजीदेम्वा गाउँपालिका ४ नम्बर वडा कार्यालयले एकल पुरुषलाई भत्ता दिन थालेको हो । सत्तरी वर्ष माथिकाले ज्येष्ठ नागरिक भत्ता पाउने भए पनि भत्ता पाउने उमेर नपुगेका एकल पुरुष सहाराविहीन बनेकाले वडाको बजेटबाट मासिक ५०० रुपैयाँ आर्थ...

सम्बन्धित सामग्री

दुहुँमा एकल पुरुषलाई पाँच सय मासिक भत्ता

दार्चुलाको दुहुँ गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ। पालिकाभित्रका सबै एकल पुरुषलाई सामाजिक सुरक्षाबाफत मासिक भत्ता दिने भएको हो।  दुहुँ गाउँपालिकाले सूचना जारीगर्दै भत्ता पाउन उमेर...

मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्नेलाई अनुदान

कास्की – कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताउनुभयो । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु ...

४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता दिने भएको छ । ४५ वर्ष नाँघेका र अविवाहित अवस्थामा एकल जीवनयापन गरिरहेका महिलाहरुलाई मासिक १५ सय भत्ता दिइने गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । बैकल्पिक व्यवस्था नभएसम्म भत्ता दिइने र उनीहरुलाई आयआर्जनमुखी काममा जोड्ने अध्यक्ष माखिमले बताए । गाउँपालिकाले कार्यबिधि बनाएर उक्त […] The post ४५ वर्ष नाँघेका अविवाहित महिलालाई मासिक भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारायण नगरले एकल पुरुषलाई भत्ता दिने

दैलेख : दैलेखको नारायण नगरपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ। शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख लोमन शर्माले एकल पुरुष र महिलालाई आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिइने बताए।आगामी आर्थीक वर्षदेखि एकल महिला पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम लागु हुने छ। सङ्घीय सरकारले निश्चित उमेर तोकेर सामाजिक सुरक्षा भत्ता दिने गरेको र एकल पुरुष र महिलालाई पनि नारायण नगरले आगामी आर्थिक वर्षदेखि मासिक भत्ता दिने नगर प्रमुख शर्माले बताए। आगामी आर्थिक वर्षका लागि नीति तथा कार

फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’

पर्वत : पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ।यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए।११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छ

एकल पुरुषलाई पनि मासिक भत्ता

ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । गाउँपालिकाकै वडा ४ का भोलानाथ तिमल्सिनाले गत वर्षदेखि एकल पुरुष भत्ता लिन थालेका छन् । एकल पुरुष भत्ताका कारण उनलाई यताउता...

रोल्पाका एकल पुरुषलाई पनि मासिक भत्ता

रोल्पा, असार २४ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको एउटा वडाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाको ४ नम्बर वडाले आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर कटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाभित्र रहेका एकल पुरुषलाई मासिक १ हजार भत्ता दिइने वडाध्यक्ष गञ्ज क्षेत्रीले बताए । एकल महिला जस्तै एकल पुरुषहरु पनि समस्यामा पर्ने गरेकाले यस्तो कार्यक्रम ल्याइएको उनको भनाइ छ । यस्तै सोही वडाले वडाभित्र रहेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम समेत अघि सारेको छ । एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि १ लाख ३० हजार र निःशुल्क स्वास्थ्य बीमाका लागि ७ लाख २५ हजार बजेट विनियोजन गरेको वडाले जानकरी दिाएको छ ।  एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत उक्त वडामा १५ जनाले यो सेवा पाउने भएका छन् भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २०७ जनाले सेवा पाउने वडा कार्यालयले जानकारी दिएको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकामा एकल पुरुषलाई भत्ता

रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ । “सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो”, वडाध्यक्ष क्षेत्रीले भने, “कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजा

महाशिलामा बिदुर तथा एकल पुरुषलाई मासिक भत्ता

न्युज अफ नेपाल, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बिदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ बर्गका अपाङ्गलाई मासिक भत्ता दिने भएको छ । छैठौं गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर काटेका पुरुषलाई भत्ता दिने उल्लेख छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका बिदुर तथा एकल […]