राष्ट्रिय स्तरमा सगरमाथा संवादको तयारी

राष्ट्रिय स्तरको सगरमाथा संवादका विभिन्न सत्रमा हुने छलफलको विषयको टुङ्गो लागेको छ । नेपालले विश्वको ध्यानाकर्षण गर्दै आगामी चैतमा विश्वस्तरीय सगरमाथा संवाद आयोजना गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय स्तरको यो संवाद सफल तुल्याउन अभ्यासस्वरूप राष्ट्रिय संवादको तयारी भइरहेको हो ।

सम्बन्धित सामग्री

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौबिसै घण्टा

सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आजको राष्ट्रिय समाचार समिति (रासस) हो । एउटा कोठाबाट सुरु भएको रासस परिष्कृत हुँदै आजको अवस्थामा आइपुग्नुमा आमसेवाग्राही सञ्चारमाध्यमसँगै आमनागरिकको पनि उत्तिकै सहभागिता र योगदान रहेको कुरामा दुईमत छैन ।

रासस नेपाली समाचार सेवा परीक्षणका रुपमा आजदेखि चौबिसै घण्टा - Nepal Japan

सगरमाथा संवाद समिति र नेपाल संवाद समितिलाई गाभेर २०१८ सालमा स्थापना भएको राष्ट्रिय संवाद समिति नै आज

सगरमाथा संवाद नहुनु पनि म राजनीतिमा आउनुको कारण हो : अरनिको पाण्डे

काठमाडौं । जलवायु क्षेत्रका वैज्ञानिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाण्डेले सगरमाथा संवाद नहुनु पनि आफूलाइ राजनीतिमा ल्याउने कारण भएको बताएका छन् । आफू पनि त्यो कार्यक्रम आयोजनाको खाका तयार गर्ने एक सदस्य भएको भन्दै पाण्डेले नेपालमा सरकारको नीति दिगो नहुने तर्क गरे । हिमाल मिडिया मेलामा ‘पत्रकार र जलवायु संकट’ सत्रमा बोल्दै पान्डेले […]

सरकारले सगरमाथा संवाद शुरु गर्ने, पुस ११ गते ज्येष्ठ नागरिक दिवस मनाइने

सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे जानकारी गराउनुहुँदै शुक्रबार सोको जानकारी गराउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपाल–भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घरजग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ । सोहीअनुसार हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताउनुभयो ।

जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउँदै त्यसका कारण र प्रभावका साथै जलवायु अनुकूलन र न्यूनीकरणमा अझ बढी बहस हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्वतयारीका सन्दर्भमा आज राजधानीमा आयोजना गरेको सगरमाथा राष्ट्रिय

डायलासिसपछि आराम गर्दै ओली: सगरमाथा संवादमा गएनन्, सचिवालय बैठक पनि स्थगित

काठमाडौं : नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। याक एन्ड यति होटलमा तय भएको कार्यक्रम प्रधानमन्त्रीले उद्घाटन गर्ने तयारी थियो। तर, ओली अनुपस्थित भएपछि कार्यक्रमको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन्। यस्तै, आजका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी

डायलासिसपछि आराम गर्दै ओली: सगरमाथा संवादमा गएनन्, सचिवालय बैठक पनि स्थगित

काठमाडौं। नेपालले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ को राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्। याक

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा समस्या, ‘सगरमाथा संवाद’ को उद्घाटनमा अनुपस्थित

नेपालले पहिलो पटक आयोजना गर्न लागेको  ‘सगरमाथा संवाद’ सन्दर्भको राष्ट्रिय सम्मेलनमा आइतबार प्रधानमन्त्री