काठमाडौं । जलवायु क्षेत्रका वैज्ञानिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाण्डेले सगरमाथा संवाद नहुनु पनि आफूलाइ राजनीतिमा ल्याउने कारण भएको बताएका छन् । आफू पनि त्यो कार्यक्रम आयोजनाको खाका तयार गर्ने एक सदस्य भएको भन्दै पाण्डेले नेपालमा सरकारको नीति दिगो नहुने तर्क गरे । हिमाल मिडिया मेलामा ‘पत्रकार र जलवायु संकट’ सत्रमा बोल्दै पान्डेले […]