उत्तरी गोरखा र उपल्लो डोल्पा जिल्ला कि मध्यहिमाली राज्य ?

गत हप्ता देशका दुई पूर्व प्रधानमन्त्री मध्यहिमाली क्षेत्र पुगेका थिए । गोरखा डा. बाबुराम भट्टराईको गृहजिल्ला नै भइहाल्यो । करीब दुई हप्ता गृहजिल्ला र निर्वाचन क्षेत्रका विभिन्न गाउँ जाने क्रममा डा. भट्टराईले गोरखाको धार्चे पुग्दा ‘उत्तरी गोरखामा भिन्नै जिल्ला चाहिन्छ’ भनेर बोलेको समाचार आयो । अर्का पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड भने ‘उपल्लो डोल्पा’ पुगेका […]