पोखरा– उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुईला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ । अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ । मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ । एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन् । त्यसो त उत्तरी गोरखा छुने सडकको ट्रयाक अहिलेसम्म खुलिसकेको छैन । भौगोलिक विकटताका […]