दसैंतिहारका लागि टिभिएसको उपहार, नगद १० लाखदेखि प्रोटोनको सागा कारसम्म

दसैंतिहार र छठलाई लक्षित गरेर टिभिएसले ६ प्राइजको सरप्राइज योजना ल्याएको छ। टिभिएसका वाइक र स्कुटर किन्नेले ६ पटकसम्म उपहार जित्ने अवसर पाउने टिभिएसको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ। योजना अन्तर्गत ग्राहकले टिभिएसको वाइक र स्कुटर नकिने पनि एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ। त्यसका लागि tvsnepal.com/dashain को वेवसाइटमा जानुपर्नेछ। टिभिएसको सवारी साधन खरीद गर्नेले भने १० लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक रियलमी सी २० स्मार्टफोन पाउने छन्। कम्पनीले हरेक ...

सम्बन्धित सामग्री

‘दोहोरी आइडल’ को विजेतालाई १५ लाख नगद र कार

काठमाडौं : लोकदोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को विजेताले १५ लाख रुपैयाँ नगद र कार पुरस्कार पाउने आयोजकले जनाएको छ।डिएआर मुभिजले आयोजना गरेको दोहोरी आइडलको दोस्रो हुनेले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।  पुस १३ बाट शुरु हुने अडिसन २९ गते सकिनेछ। ७७ जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो…

दोहोरी आइडल आयोजना हुने, विजेतालाई १५ लाख र कार

लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो ।  नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्रा

पुरानो ब्रान्डको कारसँग नयाँ चेरी कार साट्दा नगद छुट

चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक योजना ल्याएको छ ।थापाथलीमा रहेको चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि सुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ ।एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने एसपीजीले जनाएको छ । सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुने र पुरानो चेरी कारसँग […]

नयाँ वर्षमा सुजुकीको कार किन्दा यस्ता छन् अफर

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले  यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट  पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीको भनाइ छ । सुजुकीक

‘सुजुकी ह्याप्पी न्यु कार’ योजना सार्वजनिक, २ लाखसम्म नगद छुट

यो योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट र १ लाख २५ हजार रुपैयाँ एक्सचेन्ज बोनस पाउनेछन् । साथै, एक वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार अतिरिक्त छुट पाउन सक्नेछन् ।

‘विद्युतीय कार’ बनाउने विद्यार्थीको समूहलाई सहयोग

कैलाली, १२ पुस: ‘विद्युतीय कार’ बनाउने एक्सिस विद्याश्रम धनगढी कक्षा १० मा अध्ययनरत विद्यार्थीको समूहलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आज आर्थिक सहयोग गरेका छन् । कार निर्माण गर्दाको उधारो तथा तिर्नुपर्ने रकम र केही सहयोग जुटाएर पुनः अरु विद्युतीय सामग्री निर्माण गर्ने ती विद्यार्थीको चाहना बमोजिम नगद रु […]

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन नगद जित्ने मौका

गरिमा विकास बैंकले तिहारका बेला डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान थालेको छ । फोनपेले ल्याएको आईबीएफीि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’ बाट प्रेरित भई डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न यो अभियान ल्याइएको बैंकले जनाएको छ । यस अभियान अन्तर्गत हरेक दिन गरिमा स्मार्टबाट आईबीएफटी मार्फत रकम पठाउने एकजनासेवाग्राहीले दैनिक ५०० रुपैयाँ जित्ने बताइएको छ । कात्तिक १५ देखि पुस १६ गतेसम्म चल्ने अभियानका साप्ताहिक विजे

रेनोमा शुभ कार रम्भ अफर

काठमाडौं (अस)  । नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो शुभ कार रम्भ अफर सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ सुरुआत, गरौं रेनोको साथ’ ट्यागलाइन रहेको यो योजनामा दशैं–तिहारभरि ग्राहकले लाभ लिन सक्नेछन् । रेनो गाडी खरिदमा ग्राहकले नगद ३ लाखसम्मको लाभ पाउने कम्पनीले बताएको छ । योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षे निःशुल्क सडक कर, २ वर्र्षे निःशुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टीलगायत सेवा दिइनेछ । यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध हुने कम्पनीले बताएकोे छ ।

‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, कसले जित्ला २५ लाख नगद र कार ?

काठमाडौं, २ असोज । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ । च्याम्पियनको टप–३ (फाइनल)मा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । आज राती ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । भरतमणि प्रस्तुतीका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप–३ मा पुगेका हुन […]

‘डाट्सन फेस्टिभ हट डिल’ योजनाः कार किन्दा मोबाइल गिफ्टदेखि २ लाखसम्मको छुट

काठमाडौं । नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ ।कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वा