‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, कसले जित्ला २५ लाख नगद र कार ?

काठमाडौं, २ असोज । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ । च्याम्पियनको टप–३ (फाइनल)मा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । आज राती ९ बजेबाट कार्यक्रम सुरु हुनेछ । भरतमणि प्रस्तुतीका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप–३ मा पुगेका हुन […]

सम्बन्धित सामग्री

भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । भरतमणिले  पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका