दोहोरी आइडल आयोजना हुने, विजेतालाई १५ लाख र कार

लोकदोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ आयोजना हुने भएको छ । शोको डिएआर मुभिजले आयोजना गर्न लागेको हो ।  नेपालका प्रतिष्ठित ४२ कलाकारहरू बीच प्रतिस्पर्धा रहने बताइएको शो को निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन् । नेपालमा पहिलो पटक हुन लागेको दोहोरी रियालिटी शो स्तरीय र निकै आकर्षक बनाइने कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए । शोका विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्रा

सम्बन्धित सामग्री

दोहोरी आइडलका ४२ प्रतियोगी सार्वजनिक

नेपाल नेटवर्क टेलिभिजनले नेपालको पहिलो बहुभाषिक रियालिटी शो दोहोरी आइडलका उत्कृष्ट ४२ प्रतियोगीलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ। नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी शोका रुपमा दोहोरी आइडल हुन लागेको आयोजक एनएन टिभीले जानकारी गरएको छ। प्रतियोगिताको विजेताले नगद दश लाख र कार तथा उपविजेताले नगद तिन लाख र मोटरबाइक प्राप्त गर्ने […]

‘दोहोरी आइडल’ को विजेतालाई १५ लाख नगद र कार

काठमाडौं : लोकदोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ को विजेताले १५ लाख रुपैयाँ नगद र कार पुरस्कार पाउने आयोजकले जनाएको छ।डिएआर मुभिजले आयोजना गरेको दोहोरी आइडलको दोस्रो हुनेले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।  पुस १३ बाट शुरु हुने अडिसन २९ गते सकिनेछ। ७७ जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र चौथो…

नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने

काठमाडौं । नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ । नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । डीएआर मुभिजले गर्न लागेको ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् । उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ […]