पुरानो ब्रान्डको कारसँग नयाँ चेरी कार साट्दा नगद छुट

चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्सचेन्ज विक योजना ल्याएको छ ।थापाथलीमा रहेको चेरीको फ्ल्यागसिस सोरुममा सोमबारदेखि सुरु भएको उक्त एक्सचेन्ज विक आगामी आइतबारसम्म चल्ने छ ।एक्सचेन्ज विकको अवसरमा पुरानो कुनै पनि ब्रान्डको कारसँग नयाँ चेरी कार साट्न सकिने एसपीजीले जनाएको छ । सो अवसरमा ४ लाख रुपैयाँसम्म छुट उपलब्ध हुने र पुरानो चेरी कारसँग […]