उन्नाइस हजार बढी भूमिहीनद्वारा जमिन प्राप्तिका लागि आवेदन

कास्की– पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पुर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि पोखरा-२५ […]

सम्बन्धित सामग्री

१ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन

काठमाडौं, वैशाख ४। सरकारले निम्न माध्यमिक तहको शिक्षकका लागि खुलाएको आवेदनमा ७५ हजार बढी शिक्षकको आवेदन परेको छ । शिक्षक सेवा आयोगले माग गरेको निमावि तहको १ हजार १६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको हो । विभिन्न विषयका लागि शिक्षक माग भएकोमा सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको आयोगले जनाएको छ । […]

पिपुल्स पावरको आइपीओमा साढे चार गुणा बढी आवेदन

पिपुल्स पावर कम्पनीको आइपीओमा एक अर्ब चार करोड ३८ लाख ८९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  सीडीएसका अनुसार २ भदौ बिहान १०ः ०५ बजेसम्ममा नौ लाख ३ हजार ६६६ जनाले एक करोड चार लाख ३८ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.५४ गुणा बढी आवेदन हो ।पिपुल्स पावरले ३१ साउनबाट सर्वसाधारणका लागि २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको हो । योमध्ये ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं- पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ।मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो। यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १र४७ गुणा बढी हुन आउँछ। […]

पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

पिपुल्स पावर लिमिटेडले मंगलबारदेखि  निष्कासन गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । मंगलबार २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १.४७ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्कासन गरेको हो । त्यसमध्ये ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने १ लाख २३

सयपत्री हाइड्रोपावरको आइपीओमा २६ गुणा बढी आवेदन

सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ)मा २६ गुणा बढी आवेदन परेको छ । साउन १३ गतेदेखि आइपीओ बिक्री खुलाएको कम्पनीको सेयरमा आवेदन दिने आज अन्तिम दिनसम्म उक्त आवेदन परेको हो ।आज अन्तिम दिनसम्मको अवधिमा १५ लाख २३ हजार ७०३ जना आवेदकले ७२ अर्ब ४५ लाख ८ हजार रुपैयाँबराबरको आइपिओमा आवेदन दिएका हुन् । उनीहरूबाट १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरको माग भएको सेयर निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री खुलाएको थियो । कम्पनीले १०० रुपैयाँ अं

म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन

बर्दिया । म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता भएकाे छ । आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा माग गरिएको म्यादी प्रहरीका लागि ७ हजार बढीले जिल्ला प्रहरी कार्यालय बर्दियामा आवेदन दर्ता गराएका छन् । बर्दियामा १ हजार ५ सय ३९ पदका लागि आवेदन खोलिएकोमा माग भन्दा ४ गुणा […]

म्यादी प्रहरी भर्ना: सुदूरपश्चिममा मागभन्दा तीन गुणा बढी आवेदन

धनगढी – आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २६२ जना पूर्वसैनिक, […]

मेगा म्युचुअल फण्ड–१’ मा मागभन्दा झण्डै साढे २ गुणा बढी आवेदन

निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन परेको उक्त योजनामा चार दिनमा २० करोड १४ लाख ५५ हजार ६०० रुपैयाँबराबरको आवेदन परेको हो

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो ।वैदेशिक रोजगार विभागले साउन १२ गते एक हजार केयर गिभरका आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म सो संख्यामा आवेदन परेको हो । शैक्षिक योग्यता, अनुभव तथा तालिमलगायतका प्रावधान रहेका कारण अपेक्षाअनुसार आवेदन नपरेको विभागको अनुमान छ । विभागले तोकिएको अवधिभित्र परेका आवेदनलाई भदौको दोस्रो हप्तासम्म स्वीकृत गरेर परीक्षा तयारी गरिरहेको विभाग