मोरङ – प्रदेश १ मा गत २४ घण्टामा २ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको ५ सय २३ जनाको पीसीआर परीक्षणमा १ सय ४ र ६ सय ७० जनाको एन्टिजेन परीक्षणमा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका […]