मोरङ– प्रदेश १ मा बितेको २४ घण्टाभित्र ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार २ सय ३० जनाको पीसीआर परीक्षणमा २ सय ८२ र ५ सय ३५ जनाको एन्टिजेन परीक्षणमा १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार परीक्षणका क्रममा […]