मोरङ – गत २४ घण्टामा प्रदेश १ मा १ सय १३ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ का विभिन्न प्रयोगशालामा ३ सय ३४ जनाको पीसीआर परीक्षणमा ८५ र २ सय ५४ जनाको एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण देखिएको हाे। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५४, झापामा २६, सुनसरी र […]