सुर्खेत : अघिल्ला वर्षहरूमा विभिन्न बहानामा बजेट खर्च गर्न नभएको भन्दै आएको कर्णाली सरकारले चालु आर्थिक वर्षमा पनि बजेट खर्च गर्न सकेको छैन।
चालु आर्थिक वर्षको ६ महिनासम्म पनि बजेट कार्यान्वयनमा कर्णाली प्रदेश सरकार निकै सुस्त देखिएको छ।
प्रदेश सरकारले संरचना निर्माण र कानून निर्माण भइसकेकोले यो वर्ष बजेट खर्च...