नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि व्यक्तिले आफ्नो पुरानो सामाजिक हैसियतका आधारमा आरक्षणको सुविधा दाबी गर्न नसक्ने फैसला गरेको छ। बार एन्ड बेन्चका अनुसार सर्वोच्च अदालतले मद्रास उच्च अदालतको फैसलालाई सदर गर्दै इस्लाम धर्म अपनाएका व्यक्तिले पहिले हिन्दू धर्ममा रहँदा प्राप्त गरेको सामाजिक पहिचानका आधारमा पिछडिएको वर्गको आरक्षण सुविधा दाबी गर्न नसक्ने स्पष्ट पारेको […]
पाकिस्तान । उत्तर-पश्चिम पाकिस्तानको पेशावर सहर स्थित एक निजी विद्यालयको छाना खस्दा बिहीबार एक जना शिक्षकसहित २१ जना विद्यार्थीको मृत्यु भएको अस्पतालका अधिकारीले बताएका छन् । पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’ का अधिकारी आसिम खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ३० जनाभन्दा बढी घाइते भएको र तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । पाकिस्तानका प्रधानमन्त्री […]
भारतको दिल्लीमा अक्टोबर १० मा भएको कक्रोच जनता पार्टी (सीजेपी) प्रदर्शनका क्रममा मेट्रो स्टेसन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
काठमाडौं । फिल्म 'छ माया छपक्कै २' को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार पारिएको छ । ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी श्रीमान-श्रीमतीको भूमिकामा …
काठमाडौं । भावी शङ्कराचार्य वैष्णव आनन्द ब्रह्मचारीले नेपालमा पछिल्लो समय आएका बाढीपहिरोलगायतका घटनालाई प्राकृतिक विपत्ति मात्र नभई सनातन धर्ममाथि गरिएको अन्यायसँग जोडेर व्याख्या गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा गौमाता संरक्षण, प्रकृति विपत्ति, धर्म–संस्कृति संरक्षणलगायत विषयमा आफ्नो धारणा राख्दै उनले नेपाल भयानक चक्रव्यूहको संकटमा फसिरहेको दाबी गरे । नेपालमा पछिल्लो समय […]
काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत थप दुई जना उपभोक्ताले स्कुटर र मोटरसाइकल जितेका छन्। पछिल्लो नतिजाअनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका हुन्। कम्पनीका अनुसार यससँगै अभियानअन्तर्गत स्कुटर तथा मोटरसाइकल जित्ने उपभोक्ताको संख्या पाँच पुगेको छ। हालसम्म तीन जनाले […]